Engineerको घर is out of service. Please visit Engineerको घर Community.

May 7, 2014

Various Engineering Positions Jobs Vacancy in a Cement Industry

नेपालको एउटा प्रतिष्ठित औद्योगिक एवं व्यापारिक घरानाद्वारा नेपालगंज, बाँकेमा संचालन हुन गई रहेको अत्याधुनिक कम्प्युटराइज्ड सिष्टम भएको सिमेन्ट उद्योगको लागि तपसिल बमोजिमको प्राविधिक कर्मचारीहरु आवश्यक पर्न आएकोले इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित गरिएको मिति देखि २१ दिन भित्र तल उल्लेखित ठेगानामा फोटो सहितको निवेदन/बायोडाटा पठाउनु हुन आह्वान गरिन्छ ।

१. पदः मेकानिकल इन्जिनियर
योग्यता / अनुभवः मेकानिकल विषयमा स्नातक गरेको र सिमेन्ट उद्योगमा ४ वर्षसम्म काम गरेको ।
संख्याः

२. पदः सिफ्ट मेकानिकल इन्जिनियर
योग्यता / अनुभवः मेकानिकल विषयमा डिप्लोमा गरेको र सिमेन्ट उद्योगमा काम गरेको ।
संख्याः

३. पदः सिफ्ट इलेक्ट्रिकल इलेक्ट्रोनिक्स इन्जिनियर पिएलसी
योग्यता / अनुभवः इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विषयमा स्नातक, डिप्लोमा वा सो सरह उत्तीर्ण गरेको र सिमेन्ट उद्योगको पि.एल.सी. मा १ वर्ष काम गरेको ।
संख्याः

४. पदः सिफ्ट इलेक्ट्रिकल इन्जिनियर सबस्टेशन
योग्यता / अनुभवः इलेक्ट्रिकल विषयमा स्नातक, डिप्लोमा वा सो सरह गरेको र सिमेन्ट उद्योगमा १ वर्ष काम गरेको ।
संख्याः

५. पदः इलेक्ट्रिसिएन
योग्यता / अनुभवः इलेक्ट्रिकल विषयमा डिप्लोमा वा सव-ओभर सियर वा सो सरह पास गरेको र ११ के. भी. सवस्टेशन, ट्रान्सफरमर तथा जेनेरेटर सम्बन्धी ज्ञान भएको र सिमेन्ट उद्योगमा १ वर्ष काम गरेको ।
संख्याः

६. पदः डिजी अपरेटर
योग्यता / अनुभवः अटोमोवाइल / मेकानिकल, इलेक्ट्रिकल इन्जिनियरिङ्गमा डिप्लोमा वा सव-ओभर सियर गरी डिजी सम्बन्धी कार्य गरेको ।
संख्याः

लगायत अन्य प्राविधिक पदहरु ।

Deadline to apply: 27 May, 2014[13 Jestha, 2071]

निवेदन / बायोडाटा पठाउने ठेगानाः
पो.ब.नं. ४१८, काठमाडौं, नेपाल ।
Published on: 24 Baisakh, 2071(Kantipur Daily)

No comments:

Post a Comment