Engineerको घर is out of service. Please visit Engineerको घर Community.

May 8, 2014

Electronics & Communication / Computer Engineer Volunteers Wanted @ IOE's University ICT Volunteer Scheme

University ICT Volunteer Scheme कार्यक्रमका लागि केही Volunteer आवश्यक भएकोले इच्छुक इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिंग वा कम्प्युटर इन्जिनियरिंग विषयमा स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारहरुबाट मिति २०७१।२।२ गते दिनको ५:०० बजेसम्ममा रितपूर्वकको दरखास्त आह्वान गरिएको छ । विस्तृत जानकारी तथा online आवेदन फाराम www.ioe.edu.np बाट प्राप्त गर्न सकिनेछ ।

Examination on: June 7 | Jestha 24(8:00AM to 10:00AM)
Deadline to apply:Extended up to 2071/02/08 Thursday 5:00 PM

त्रिभुवन विश्वविद्यालय
इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक
University ICT Volunteer Scheme कार्यक्रम
Published on: 25 Baisakh, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment