Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 21, 2015

System Engineer Position Job Vacancy Postponed Until Further Notice@ Thapathali Campus, IOE-TU


Published on: 6 Asar, 2072(Gorkhapatra Daily)

 Previous Notices
सूचना प्रकाशित मिति २०७२/०२/२१ गते

यस क्याम्पसको लागि विभिन्न पदहरु करार तथा मासिक ज्यालादारीमा आन्तरिक श्रोतबाट तलब उपलब्ध गराउने गरी नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट गोरखापत्र दैनिकमा सूचना प्रकाशित भएको मिति २०७२/०२/२१ गते देखि १५ दिन भित्र(उक्त दिन विदा परेमा सोको भोलिपल्ट) आई पुग्ने गरी दरखास्त आव्हान गरिन्छ । दरखास्त फारम रु. १००/- तिरी प्राप्त गर्न सकिने छ । विस्तृत जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ ।

आवश्यक पद:
पद: सिष्टम इन्जिनियर
संख्या:
सेवा: करार
न्यूनतम शैक्षिक योग्यता: कम्प्युटर/इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा स्नातक वा सो सरह ।

Deadline to apply: 18 June, 2015

संयोजक
पदपूर्ति समिति
थापाथली क्याम्पस
Published on: 21 Jestha, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment