Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 22, 2015

Civil Engineer Position(10) Jobs Vacancy @ Third Small Towns Water Supply and Sanitation Sector Project

सूचना नं. - १/२०७१-७२

नेपाल इञ्जिनियरिङ्ग सेवा, राजपत्रांकित तृतीय श्रेणीका निम्न इन्जिनियर पदहरु खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न वमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट लोक सेवा आयोगले खुल्ला तथा आ.प्र. प्रतियोगिताको लागि निर्धारण गरेको दरखास्त फाराम भरी तथा सिलबन्धी कार्यपत्र सहित दरखास्त आव्हान गरिन्छ ।

वि.नं. १/२०७१-७२
पद, सेवा, समूह, उप-समूह र श्रेणी: इन्जिनियर, नेपाल इन्जिनियरिङ्ग सिभिल, स्यानीटरी, रा.प.तृ.
पदपूर्तिको प्रकृति: खुला(करार)
पद/संख्या: १०
सेवा सम्बन्धी मन्त्रालय: सहरी विकास मन्त्रालय
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा वी.ई. वा सो सरह उत्तीर्ण ।

Deadline to apply: 12 July, 2015(२०७२/३/२७)
19 July, 2015(२०७२/४/०३)[With Double Charge]

परीक्षा दस्तुर: रु. ७००।-(सात सय)
दरखास्त दिने तथा कार्यपत्र पेश गर्ने स्थान: आयोजना व्यवस्थापन कार्यालय, पानीपोखरी, काठमाडौं ।

इन्जिनियर पदको कार्यविवरण(TOR), आयोजनासम्बन्धी दस्तावेजहरु लगायतका अन्य अध्ययन सामाग्रिहरु आयोजनाको website: www.sstwsssp.gov.np बाट हेर्न र Download गर्न सकिनेछ ।

नेपाल सरकार
सहरी विकास मन्त्रालय
खानेपानी तथा ढल निकास विभाग
तस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना
पानीपोखरी, काठमाण्डौं ।
Published on: 7 Asar, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment