Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 22, 2015

[Updated]New Dates & Exam Centers Announced for Hundreds of Engineering Job Positions Vacancy @ Nepal Electricity Authority(NEA)

मिति २०७१।०५।२२ गतेको गोरखापत्रमा प्रकाशित खुला प्रतियोगिता बाट स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना अनुसार माग भएका विभिन्न पदहरुको लिखित परीक्षा संचालनका लागि यस अघि मिति २०७१।१२।१७ र २०७२।१।४ गते गोरखापत्र दैनिकमा प्रकाशित परीक्षा कार्यक्रम बिनाशकारी भूकम्पको कारणले गर्दा मिति २०७२।१।१४ को सूचनाअनुसार स्थगित गरिएकोमा तपसिलमा उल्लेखित मिति र समयमा मिति २०७२।१।४ गतेको गोरखापत्रमा प्रकाशित परीक्षा केन्द्रहरुमा नै परीक्षा संचालन हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । कारणबस पूर्व प्रकाशित केहि परीक्षा केन्द्रहरु परिवर्तन हुने भएकाले मिति २०७२।०३।०७ गतेको गोरखापत्रमा संशोधित परीक्षा केन्द्रसम्बन्धी सूचना प्रकाशन गरिएको छ । सो को विस्तृत जानकारी कार्यालयको सूचना पाटी तथा www.nea.org.np/recruitment.html मा पनि उपलब्ध गराइने छ ।

संशोधित परिक्षा केन्द्र सम्बन्धि सूचना पृष्ठ १
संशोधित परिक्षा केन्द्र सम्बन्धि सूचना पृष्ठ २

सि. नं. क्षेत्र तह पद परीक्षा मिति
हेटौँडा, काठमाडौँ सुपरभाइजर- मेका. २०७२।०४।१३ गते बुधवार ३:०० बजे 
बिराटनगर, जनकपुर, हेटौँडा, काठमाडौ, पोखरा, बुटवल, नेपालगंज, अत्तरिया ड्राइभर
बिराटनगर, जनकपुर, हेटौँडा, काठमाडौ, पोखरा, बुटवल, नेपालगंज, अत्तरिया इलेक्ट्रिसियन २०७२।०४।१४ गते विहिवार ३:०० बजे 
बिराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगंज, अत्तरिया मिटर रिडिङ्ग
सुपरभाईजर
२०७२।०४।१५ गते शुक्रवार ३:०० बजे
बिराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगंज, अत्तरिया मिटर रिडर २०७२।०४।१६ गते शनिवार ३:०० बजे 
बिराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगंज, अत्तरिया लेखापाल २०७२।०४।१७ गते आइतवार ३:०० बजे 
बिराटनगर, जनकपुर, हेटौँडा, काठमाडौ, पोखरा, बुटवल, नेपालगंज, अत्तरिया सुपरभाइजर- इले. २०७२।०४।२० गते बुधवार ३:०० बजे  
बिराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगंज, अत्तरिया सहायक लेखापाल २०७२।०४।२२ गते शुक्रवार ३:०० बजे  
बिराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगंज, अत्तरिया सिनियर मिटर रिडर २०७२।०४।२३ गते शनिवार ३:०० बजे    
१० बिराटनगर, जनकपुर, हेटौँडा, काठमाडौ,  पोखरा, बुटवल, नेपालगंज, अत्तरिया फोरमेन- इले. २०७२।०४।२५ गते सोमवार ३:०० बजे  
११ हेटौँडा, काठमाडौ फोरमेन- सिभिल
१२ हेटौँडा, काठमाडौ, पोखरा, नेपालगंज, अत्तरिया फोरमेन ड्राइभर
१३ हेटौँडा, काठमाडौ, पोखरा, बुटवल सुपरभाइजर- सिभिल २०७२।०४।२६ मंगलवार ३:०० बजे  
१४ हेटौँडा, काठमाडौ सिनियर हेभि इक्वीपमेण्ट अप्रेटर

सि. नं. क्षेत्र तह पद परीक्षा मिति
दिनको २:०० बजे देखि 
१५ काठमाडौ सहायक लेखापाल २०७२।०५।०४ गते शुक्रवार
१६ काठमाडौ लेखापाल २०७२।०५।०५ गते शनिवार 
१७ काठमाडौ मिटररिडिङ्ग सुपरभाईजर २०७२।०५।११ गते शुक्रवार
१८ काठमाडौ मिटररिडर २०७२।०५।१८ गते शुक्रवार 
१९ काठमाडौ सिनियर मिटररिडर २०७२।०५।१९ गते शनिवार
२० काठमाडौ ईञ्जिनियर (कम्प्युटर) २०७२।०६।०३ गते आइतवार
२१ काठमाडौ उप-प्रबन्धक (इले.)
२२ काठमाडौ सहायक निर्देशक (लेखा)
२३ काठमाडौ सहायक प्रबन्धक (इले.) २०७२।०६।०४  गते सोमवार
२४ काठमाडौ लेखा अधिकृत
२५ काठमाडौ सहायक प्रबन्धक
(सिभिल)
२०७२।०६।०५ गते मंगलवार
२६ काठमाडौ समाजशास्त्री
२७ काठमाडौ ईञ्जिनियर (मेका.)
२८ काठमाडौ प्रशासकीय अधिकृत २०७२।०६।०६ गते बुधवार
२९ काठमाडौ १० प्रबन्धक (इले.) २०७२।०६।०७ गते विहिवार
३० काठमाडौ चार्टर्ड एकाउन्टेण्ट
३१ काठमाडौ कानुन अधिकृत
३२ काठमाडौ सर्भे अधिकृत
३३ काठमाडौ ईञ्जिनियर (ईले.) २०७२।०६।०८  गते शुक्रवार
३४ काठमाडौ ईञ्जिनियर (सिभिल) २०७२।०६।०९ गते शनिवार











सदस्य सचिव




नियुक्ति सिफारिस समिति

Published on: 28 Jestha, 2072(Gorkhapatra Daily)

Previous Notices
खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न मिति २०७१।०५।२२ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार आवेदन गर्ने उम्मेदवारहरुको लिखित परीक्षा निम्न मिति, समय र स्थानमा सञ्चालन हूने भएको हुँदा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुले प्रवेशपत्र साथमा लिई परीक्षामा उपस्थित हुन सम्वन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
Click to View First Page of Notice.

Click to View Second Page of Notice.

Click to View the Detailed Notice.
 

Previous Notices


मिति २०७१।०५।२२ गतेको गोरखापत्रमा प्रकाशित खुला प्रतियोगिता बाट स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना अनुसार माग भएका विभिन्न पदहरुको लिखित परीक्षा आवेदन फाराम दर्ता गरेको क्षत्रमै देहायको मिति र समयमा हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । प्रवेश पत्र वितरण कार्य सम्बन्धित क्षेत्रीय कार्यालयबाट भैरहेकोले परीक्षा संचालन हुने १ दिन अगाडि सम्म आफैँ उपस्थित भई लिनुहुन जानकारी गराइन्छ । परीक्षाकेन्द्र मिति २०७२।०१।०४ गतेको गोरखापत्रमा प्रकाशित गरिनेछ ।

परीक्षा समय दिनको २:०० बजे देखि


परीक्षा सम्बन्धी विस्तृत विवरण तथा जानकारी www.nea.org.np/recruitment.html मा पनि उपलब्ध छ ।

Published on: 17 Chaitra, 2071(Gorkhapatra Daily)

Vacancy Notice
Vacancy Published on: 2071/05/22

नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विभिन्न कार्यालयहरुमा रिक्त रहेका सहायकस्तर र अधिकृतस्तरका देहायका पदहरु (समावेशी समूह सहित)को खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका ईच्छुक नेपली नागरिकहरुले प्राधिकरणबाट स्वीकृत दरखास्त फाराम ने.वि.प्रा.को website: www.nea.org.np बाट Download गरी A4 साईजको पेपरमा भरी अन्तिम मिति २०७१।०६।२४ गरेसम्म दर्ता गर्न र दोब्बर परीक्षा दस्तुर तिरी मिति २०७१।०६।३१ गतेसम्म रितपूर्वकको दरखास्त दर्ता गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । रित नपुगी, म्याद नाघी वा दरखास्तसाथ अनिवार्य रुपमा संलग्न गर्नु पर्ने कागजात संलग्न नभई पेश हुन आएको दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

Deadline to apply: 10 October, 2014(24 Asoj, 2071)
With Double Charge: 17 October, 2014(31 Asoj, 2071)
  1. Download the notice for Officer Level[Engineer and higher level]
  2. Download the vacancy notice for Assistant Level[Sub-Engineer and other technical positions]
Notice also published on: 22 Bhadra, 2071(Gorkhapatra Daily) 

Download the syllabus for examination of above positions through our Downloads Section.

No comments:

Post a Comment