मिति २०७२ बैशाख १२ गते र तत्पश्चात् गएको भूकम्पको कारण हुन गएको क्षतिको दाबी भुक्तानी प्रक्रियालाई छिटो सम्पन्न गर्नका लागि प्राविधिक सेवा लिनुपर्ने भएको हुँदा सो सेवा दिन इच्छुक सिभिल इन्जिनियर वा सो कार्यसँग सम्बन्धित व्यक्ति, फर्म, कम्पनिले सेवा शुल्क समेत उल्लेख गरी ५ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरिन्छ । प्रस्तावक व्यक्ति, फर्म, कम्पनी अनिवार्यरुपमा भ्याटमा दर्ता हुनुपर्नेछ ।
Deadline to apply: 9 June, 2015
सम्पर्क व्यक्ति: मुरारी रेग्मी
सिद्धार्थ इन्स्योरेन्स लिमिटेड
बबरमहल(हनुमान स्थान) काठमाडौं
फोन नं. ४२५७७६६, ४२५४५४७, ४२५६१९०, ४२५९९७२
फ्याक्स नं. ४२५७७७६,
E-mail: info@siddharthainsurance.com
Published on: 22 Jestha, 2072(Nagarik Daily)
No comments:
Post a Comment