Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 5, 2015

Civil and Mechanical Engineer Job Vacancy @ Prudential Insurance Co. Ltd.

यस प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. को लागि निम्नानुसारको पदमा कर्मचारीहरुको आवश्यकता भएको हुँदा इच्छुक योग्यता पुगेका तथा अनुभवी व्यक्तिहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बायोडाटासहितको निवेदन पेश गर्नु हुन सूचित गरिन्छ ।

सिभिल/स्ट्रक्चरल इन्जिनियर - १

मेकानिकल इन्जिनियर - १

Deadline to apply: 11 June, 2015

Prudential Insurance Co. Ltd.
Kamaladi, Kathmandu, Nepal
Ph. no.: 4212940, Fax no.: 4238375, P.O. Box no.: 15123
Published on: 22 Jestha, 2072(Nagarik Daily)

No comments:

Post a Comment