Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 4, 2015

Various Technical Officer Positions(21) Jobs Vacancy @ Nepalese Army

प्रथम पटक प्रकाशित मिति २०७२/२/२१ गते

नेपाली सेनाको स्वीकृत दरबन्दि भित्र रिक्त रहेका देहायका पदहरु समावेशी तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेको ईच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई तोकिएको स्थानमा रु. १०।- को टिकट टाँसी दरखास्त पेश गर्न आव्हान गरिन्छ ।

आवश्यक संख्या:
वि. नं. ०७१/७२/८ - प्रा.उ.से. आर्किटेक्ट ईन्जिनियर - ३
वि. नं. ०७१/७२/९ - प्रा.उ.से. सिभिल ईन्जिनियर - ५
वि. नं. ०७१/७२/१० - प्रा.उ.से. Airframe & Engine(A&C) ईन्जिनियर - १
वि. नं. ०७१/७२/११ - प्रा.उ.से. ईलेक्ट्रिकल / ईलेक्ट्रोनिक्स ईन्जिनियर - ३
वि. नं. ०७१/७२/१२ - प्रा.उ.से. मेकानिकल ईन्जिनियर - ४
वि. नं. ०७१/७२/१३ - प्रा.उ.से. अटोमोवाईल ईन्जिनियर - २
वि. नं. ०७१/७२/१५ - प्रा.उ.से. केमिकल ईन्जिनियर - १
वि. नं. ०७१/७२/१६ - प्रा.उ.से. कम्प्युटर ईन्जिनियर - २

Deadline to apply: २०७२/३/१८(3 July 2015)
२०७२/३/२५(10 July 2015)

विस्तृत सूचनाका लागि http://nepalarmy.mil.np हेर्नुहोला ।

श्री कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय,
जंगी अड्डा
Published on: 21 Jestha, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment