Engineerको घर is out of service. Please visit Engineerको घर Community.

December 9, 2014

[With New Exam Date]Notice Regarding Application for Scholarship in Constituent and Affiliated Colleges under Pokhara University(PU)

२०७१/०८/०८ गते विश्वविद्यालय वेभसाइट र सूचनापाटीमा सूचना टाँस गरी स्थगित गरिएको छात्रवृत्ति कार्यक्रमको पुनः प्रवेशपत्र वितरण र परीक्षाको समय तालिका तपशिल बमोजिम हुनेगरी निर्धारण गरिएको कुरा निर्देशानुसार सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।

तपशिल बमोजिमः
१) प्रवेशपत्र वितरण मितिः २०७१।०८।२८ र २९ गते (सबै समुह र कार्यक्रमको)
२) परीक्षा हुने मितिः २०७१/०९/०१ गते बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म - समुह "क" Engineering र समुह "ख" Health Science कार्यक्रमहरुको ।
२०७१/०९/०१ गते दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म - समुह "ग" BCA, व्यवस्थापन र मानविकी कार्यक्रमहरुको ।

*According to 22 Mangsir, 2071 notice and 23 Mangsir, 2071 correction notice on Kantipur Daily.

छात्रवृत्ति छनौट समिति
पोखरा विश्वविद्यालय
 Published on: 22 Mangsir, 2071(Kantipur Daily)

Published on: 23 Mangsir, 2071(Kantipur Daily)

Date of First Publication: 2071/06/31
Deadline to apply: 16 November, 2014(2071/07/30)[Within Office Hours]
Published on: 31 Asoj, 2071(Kantipur Daily)

No comments:

Post a Comment