Engineerको घर is out of service. Please visit Engineerको घर Community.

December 10, 2014

Civil Engineer Position Job Vacancy @ Bharatpur Water Supply Management Board

प्रथमपटक प्रकाशित मितिः २०७१।०८।२४

यस भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रिक्त निम्न पदहरु खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नुपर्ने भएकोले तपसिलबमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ ।

विज्ञापन नं. १/०७१/०७२
पूर्ति गरिने पद, सेवा, समूह र तह: इन्जिनियर, प्राविधिक, सिभिल, सातौँ
पद संख्याः
न्यूनतम शैक्षिक योग्यताः सिभिल इन्जिनियरिङ विषयमा बी.ई. वा सो सरह उत्तीर्ण
परीक्षाको किसिमः लिखित/अन्तर्वार्ता
लिखित परीक्षा कार्यक्रमः
प्रथम पत्रः २०७१/११/१० दिनको २ बजे
द्वीतीय पत्रः २०७१/११/११ दिनको २ बजे

Deadline to apply: 8 January, 2015
15 January, 2015[With Double Charge]

विस्तृत विवरण बोर्डको website: www.bwsmb.org.np र कार्यालयको सूचनापाटीमा राखिएको छ ।
Published on: 24 Mangsir, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment