Engineerको घर is out of service. Please visit Engineerको घर Community.

September 17, 2014

{Re-Published}Assistant Manager(Information Technology) Position Vacancy @ Swabalamban Laghubitta Bikash Bank Ltd.

विज्ञापन नं. ३/२०७१/७२(खुल्ला प्रतियोगिता)
पदः सहायक प्रबन्धक(सूचना प्रविधि)
तहः छैठौं
पद संख्याः १ (एक)
न्यूनतम शैक्षिक योग्यताः Computer Application वा Information Technology वा Computer Engineering विषयमा स्नातक तह उत्तीर्ण भएको ।
अनुभवः अन्य कम्पनी/संस्थामा कम्तीमा एक वर्षको कम्प्युटर सफ्टवेयर सम्बन्धी कार्य अनुभव भएको ।
परीक्षाको किसिमः (क)लिखित (ख)प्रयोगात्मक (ग) अन्तर्वार्ता
परीक्षा दस्तुरः ७००।-(रु. सात सय)

Deadline to apply: 8 October, 2014(2071 Asoj 22), Wednesday
निवेदन पेस गर्न सकिने स्थानः पोष्ट बक्स नं. १९२४६, काठमाडौं वा स्वावलम्बन लघुवित्त विकास बैंक लि. केन्द्रीय कार्यालय, लालदरबार, काठमाडौं ।

नोटः उमेदवारले निवेदन दिँदा खामको बाहिरपट्टी विज्ञापन नं. तथा निवेदन पेस गरेको पद स्पष्ट रुपमा उल्लेख गरेको हुनुपर्नेछ ।

Published on: 1 Asoj, 2071(Kantipur Daily)

No comments:

Post a Comment