Engineerको घर is out of service. Please visit Engineerको घर Community.

September 17, 2014

Aeronautical Engineer Job Vacancy @ Nepal Airlines

निगमको निम्नलिखित पदमा खुल्ला प्रतियोगिताद्वारा स्थायीरुपले पूर्ति गर्नुपरेको हुँदा योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।

विज्ञापन नं. ०१/०७१/७२
पदः अपरेसन्स इन्जिनियर
तहः ७(सातौँ)
सेवाः उड्डयन प्राविधिक
सङ्ख्याः
आवश्यक न्यूनतम शैक्षिक योग्यताः त्रि.वि.वि. बाट मान्यताप्राप्त शिक्षण संस्थाबाट Aeronautical Engineering विषयमा बी.ई. उत्तीर्ण गरेको ।

Deadline to apply: 7 October, 2014
14 October, 2014[With Double Charge]

पुनश्चः यो सूचना निगमको वेवसाइट www.napalairlines.com.np मा समेत हेर्न सकिनेछ ।
Published on: 1 Asoj, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment