Engineerको घर is out of service. Please visit Engineerको घर Community.

August 26, 2014

Assistant Manager(Information Technology) Position Vacancy @ Swabalamban Laghubitta Bikash Bank Ltd.

सूचना प्रकाशन मितिः २०७१।५।१०

यस स्वावलम्बन लघुवित्त विकास बैंक लि. को लागि कार्यक्रम संचालन तथा विस्तार गर्न सहायक प्रबन्धक आवश्यक भएको हुँदा योग्य व्यक्तिहरुबाट मिति २०७१ साल भदौ २७ गतेभित्र तल उल्लेखित ठेगानामा प्राप्त हुने गरी निवेदन दिनुहुन आह्वान गरिन्छ । बैँकको हितलाई ध्यानमा राखी प्राप्त निवेदनहरु कारण खोली वा नखोली स्वीकृत वा अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्द गर्ने सबै अधिकार बैँकमा रहनेछ ।

विज्ञापन नं. ३।२०७१।७२(खुल्ला प्रतियोगिता)
पदः सहायक प्रबन्धक (सूचना प्रविधि)
तहः छैठौँ
पद संख्याः १(एक)
न्यूनतम शैक्षिक योग्यताः Computer Application वा Bachelor in Information Technology वा Bachelor of Computer Engineering विषयमा स्नातक तह उत्तीर्ण भएको ।
अनुभवः लघुवित्त संस्थामा कम्तीमा एक वर्षको कम्प्युटर सफ्टवेयर सम्बन्धी कार्य अनुभव भएको ।

Deadline to apply: 12 September, 2014
निवेदन पेस गर्न सकिने स्थानः पोष्ट बक्स नं. १९२४६, काठमाडौं वा स्वावलम्बन लघुवित्त विकास बैंक लि. केन्द्रीय कार्यालय, लालदरबार, काठमाडौं ।

नोटः उमेदवारले निवेदन दिँदा खामको बाहिरपट्टी विज्ञापन नं. तथा निवेदन पेस गरेको पद स्पष्ट रुपमा उल्लेख गरेको हुनुपर्नेछ ।
Published on: 10 Bhadra, 2071(Kantipur Daily)

No comments:

Post a Comment