Engineerको घर is out of service. Please visit Engineerको घर Community.

September 27, 2014

Engineer and Sub-Engineer Jobs Vacancy @ Diffrerent Technical Educational Institutions

प्रतिष्ठित प्राविधिक शिक्षण संस्थाहरुलाई विभिन्न जिल्लाहरुमा निम्न बमोजिम योग्यता पुगेका केही उम्मेदवारहरुको आवश्यकता भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफुले काम गर्न चाहेको जिल्ला खुलाई तल उल्लेखित ठेगानामा आफ्नो Bio-Data, अन्तिम योग्यताको Certificate, Marksheet र सम्बन्धित परिषद्को दर्ता प्रमाणपत्रहरुको प्रतिलिपी पठाउन हुन जानकारी गराईन्छ ।

जिल्लाः डडेल्धुरा
स.प्रशिक्षकहरुः Diploma in Survey, Civil Engineering

जिल्लाः कैलाली(धनगढी) र बाँके(नेपालगञ्ज)
प्रशिक्षकहरुः मान्यता प्राप्त विश्वविद्यालयबाट B.E. Civil उत्तिर्ण गरेको ।

Deadline to apply: 3 October, 2014

पत्राचार गर्ने ठेगानाः
Published on: 11 Asoj, 2071(Kantipur Daily)

No comments:

Post a Comment