Engineerको घर is out of service. Please visit Engineerको घर Community.

September 27, 2014

Automobile Engineer Job Vacancy @ a Travel and Tours Agency

एक बहुप्रतिष्ठित तथा वर्षौको अनुभव सङ्गालेको ट्राभल तथा टुर्स एजेन्सिका लागि निम्न पदमा कर्मचारी आवश्यक भएको हुँदा आफ्नो वायोडाटा यही असोज २८ गतेसम्म निम्न ठेगानामा पठाउनुहुन आग्रह गरिन्छ ।

अटो मेकानिक सुपरभाइजर
अनुभव र योग्यताः अटोमोवाइल इन्जिनियरिङमा स्नातक, ५ वर्षको अनुभव भएको ।

Deadline to apply: 14 October, 2014(28 Asoj, 2071)

पोष्ट बक्स नं. ४५९, काठमाडौं, नेपाल
Published on: 11 Asoj, 2071(Kantipur Daily)

No comments:

Post a Comment