हाईड्रोपावर कम्पनी, काठमाडौं कार्यालयको लागि तपशिल वमोजिमको योग्यता भएका कर्मचारीहरुको आवश्यकता परेको हुँदा इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिन भित्र आफ्नो CV सहितको दरखास्त पेश गर्नुहुन आव्हान गरिन्छ ।
सिनियर डिभिजन ईन्जिनीयर - १
योग्यताः स्वीकृत शिक्षण संस्थाबाट इन्जिनियरिङ्ग विषयमा स्नातक गरी नेपालको पावर सेक्टरमा दश (१०) वर्षको अनुभव प्राप्त तथा कम्प्युटर संचालनमा राम्रो दक्षता हासिल गरेको ।
Deadline to apply: 15 March, 2014
Published on: 27 Falgun, 2070(Kantipur Daily)
No comments:
Post a Comment