Engineerको घर is out of service. Please visit Engineerको घर Community.

March 9, 2014

Electronics Sub-Engineer Job Vacancy - Rastriya Praabidhik Sikshyalaya

व्यवसायिक तालिम दिने एक प्रतिष्ठित संस्थालाई मोबाइल मर्मत र टेलरिङ्ग विषयका केही प्रशिक्षकहरुको तु-आवश्यक भएकोले आफ्नो सम्पूर्ण बायोडाटा, शैक्षिक योग्यता, नेपाली नागरिकता र अनुभवको प्रमाण पत्र यो सूचना प्रकाशित भएको एक हप्ताभित्र निम्न उल्लेखित ठेगानामा पठाउनुहोला ।

आवश्यक पदहरुः
प्रशिक्षक / सहायक प्रशिक्षकः संख्या केही
योग्यताः TSLC/Diploma in Electronics अथवा उक्त विषयहरुमा Level-1, Level-2 गरेको ।

Deadline to apply: 15 March, 2014

नोटः TOT लिएका व्यक्तिहरुलाई विशेष ग्राह्यता ।
ठेगानाः
राष्ट्रिय प्राविधिक शिक्षालय प्रा.लि.
पोष्ट बक्स नं. २१६००
फोन नं. ०१-५५२१९६७
९८०१०४२८५१, ९८४८३५५९६५
E-mail: rps.edu2056@gmail.com
Published on: 25 Falgun, 2070(Kantipur Daily)

No comments:

Post a Comment