(दोस्रो पटक प्रकाशित मितिः २०७०/११/२९)
यस विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्नातक तहमा सिभिल इन्जिनियरिङमा प्राध्यापनका लागि करार सेवामा १ (एक) जना उप प्राध्यापकको (Assistant Professor) आवश्यकता भएको हुँदा मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातकोत्तर तह (एम.ई.) कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र आई पुग्ने गरी दरखास्त आह्वान गरिन्छ । दरखास्त फारामका साथ नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, एस.एल.सी. देखिको सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि, इन्जिनियरिङ काउन्सिल दर्ताको प्रमाणपत्रको प्रतिलिपि सहित यस संकायको नबिल बैँक लिमिटेडको महेन्द्रनगर कञ्चनपुर शाखामा रहेको चल्तीहि.नं. २९०१०१७५००४२६ मा रु. १,०००/- (एक हजार मात्र) बुझाएको रसिदको प्रतिलिपि संलग्न राखी दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Deadline to apply: 27 March, 2014
सर्टलिष्टमा परेका उम्मेदवारहरुलाई मात्र अन्तर्वार्ता तथा कक्षा अवलोकनका लागि सूचित गरिनेछ ।
सम्पर्क मिति : आवेदन फाराम बुझाउने अन्तिम मितिको भोलिपल्ट ।
विस्तृत जानकारीका लागि विज्ञान तथा प्रविधि संकायमा सम्पर्क राख्नुहोला ।
डीन
विज्ञान तथा प्रविधि संकाय
Published on: 15 Magh, 2070(Kantipur Daily)
No comments:
Post a Comment