Engineerको घर is out of service. Please visit Engineerको घर Community.

March 14, 2014

Various Teaching Faculties and System Engineer Vacancy - IOE Central Campus, Pulchowk

यस क्याम्पसको लागि निम्न पदहरुमा सेमेष्टर करार सेवामा नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुबाट २०७०।१२।१४ गते भित्र रित पूर्वकको आवेदन आव्हान गरिएको छ । आवेदन फाराम, लिखित परिक्षाको पाठ्यक्रम तथा अन्य विस्तृत जानकारीका लागि यस क्याम्पसमा सम्पर्क राख्नुहोला ।

पदविषयआवश्यक संख्या
उप प्राध्यापकइलेक्ट्रिकल इन्जिनियरिङ्ग
उप प्राध्यापकमेकानिकल इन्जिनियरिङ्ग
उप प्राध्यापकएरोनोटिकल इन्जिनियरिङ्ग
उप प्राध्यापकस्ट्रक्चरल इन्जिनियरिङ्ग
उप प्राध्यापकजियोटेक्निकल इन्जिनियरिङ्ग
उप प्राध्यापकगणित
सिस्टम इन्जिनियर

Deadline to apply: 28 March, 2014
 
इन्जिनियरिङ्ग अध्ययन संस्थान
केन्द्रीय क्याम्पस, पुल्चोक
पुल्चोक, ललितपुर
Published on: 30 Falgun, 2070(Gorkhapatra Daily)

No comments:

Post a Comment