Engineerको घर is out of service. Please visit Engineerको घर Community.

May 25, 2015

Electrical Engineer Job Vacancy @ Lumbini Vidhyut Udhyog

लुम्बिनी विद्युत उद्योग प्रा.लि, बुटवलका लागि निम्न पदहरुमा मेहनती, दक्ष र अनुभवी कर्मचारीहरुको आवश्यकता भएकाले १ प्रति फोटो, शैक्षिक योग्यता तथा अनुभवको प्रमाण-पत्र र पूर्ण बायोडाटा सहित निम्न ठेगानामा दरखास्त आव्हान गरिन्छ ।

ईलेक्ट्रिकल ईन्जिनियर - १
ईन्जिनियरिङ शास्त्रमा स्नातक

उपरोक्त पदमा केबुल उत्पादन समबन्धी कार्यमा अनुभव भएकालाई विशेष ग्राह्यता दिइनेछ ।

Deadline to apply: 31 May, 2015

बुटवल औद्योगिक क्षेत्र, बुटवल, E-mail: vacancy@linepal.com
Published on: 11 Jestha, 2072(Kantipur Daily)

No comments:

Post a Comment