Engineerको घर is out of service. Please visit Engineerको घर Community.

January 14, 2014

Engineer and Sub-Engineer Positions Vacancy

प्रतिष्ठीत ईन्जिनियरिङ कन्सल्टेन्सी(Consultancy) तथा Valuator को लागि निम्न लि॥ित अनुभवी Engineer/Sub-Engineer आवश्यकता

१. ईन्जिनियर : १ जना
न्युनतम योग्यता: बि.ई. पास गरेको वा डिप्लोमा ईन्जिनियरिङ पास गरी १० वर्ष अनुभव प्राप्त
२. सव-ईन्जिनियर: १ जना
 न्युनतम शैक्षिक योग्यता: सिभिल ईन्जिनियरिङ मा डिप्लोमा प्राप्त, अनुभवी तथा AutoCAD, Word, Excel जानेको लाई ग्राह्यता ।

Deadline to apply: N/A
आफ्नो CV मा सम्पर्क ठेगाना तथा अपेक्षा गरेको तलब उल्लेख गरी निम्न ठेगानामा आवेदन दिनुहोले ।
पोष्ट वक्स नं. ४६२० काठमाडौं
Published on: 30 Paush, 2070(Nagarik Daily)

No comments:

Post a Comment