प्रमुख कार्यकारी अधिकृतको आवश्यकता
यस बरुण हाइड्रोपावर कम्पनी लि. अनामनगर काठमाडौंको लागी निम्न योग्यता भएको प्रमुख कार्यकारी अधिकृतको आवश्यकता भएको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरुले निम्न ठेगानामा आफुले चाहेको सेवा सुविधा तथा पारिश्रमिक समेत उल्लेख गरी यो सूचना प्रकाशित मितिले १५ दिन भित्र व्यक्तिगत विवरण, योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपी तथा एक प्रति फोटो सहित आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
योग्यता: व्यवस्थापन तथा ईन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक तहको अध्ययन गरी सम्बन्धित क्षेत्रको व्यवस्थापकिय पदमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको ।
Deadline to apply: 29 January, 2014
नियुक्तिको किसिम: करार
कार्यको प्रकृती: लेखा तथा व्यवस्थापन
सम्पर्क ठेगाना:
बरुण हाइड्रोपावर कम्पनी लिमिटेड
अनामनगर, काठमाडौं ।
फोन नं.: ०१-४१०२७५७
ईमेल: barunhydro@gmail.com
Published on: 1 Magh, 2070(Kantipur Daily)
No comments:
Post a Comment