Engineerको घर is out of service. Please visit Engineerको घर Community.

May 31, 2015

[Updated]Exam Notice for Engineering Jobs @ Guthi Samsthan

यस संस्थानबाट रिक्त दरबन्दीमा स्थायी पदपूर्तिको लागि आह्वान गरिएको निम्न विज्ञापनको लिखित परीक्षा निम्न तालिका अनुसार हुने भएकोले आवेदक परीक्षार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।प्रवेश पत्र लिन बाँकी परीक्षार्थीहरुले सिघ्र प्रवेश पत्र लिनुहोला ।

परीक्षा केन्द्र:- पेन्टागन इन्टरनेसनल कलेज, तीनकुने, काठमाडौं

विज्ञापन नं. ६/०६९/७०
पद: सहायक इन्जिनियर(सिभिल)
प्रथम पत्र: ०७२/३/८ दिउँसो १२:३० - १:४५

विज्ञापन नं. २/०६९/७०
पद: सहायक प्रशासक(प्रा. आर्किटेक)
प्रथम पत्र: ०७२/३/७ दिउँसो १२:३० - १:१५
द्वितीय पत्र: ०७२/३/७ दिउँसो २:३० - ५:३०

*Updated according to the 17th Jestha notice.
द्रष्टव्य - परीक्षार्थीले अनिवार्य रुपमा कालो मसी प्रयोग गर्नुपर्नेछ । अन्य मसी प्रयोग गरिएको उत्तर पुस्तिकालाई मान्यता नदिइने व्यहोरा समेत जानकारी गराइन्छ ।

सचिव
पदपूर्ति समिति

New Notice
Published on: 17 Jestha, 2072(Gorkhapatra Daily) 

Previous Notice

Published on: 18 Baisakh, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment