Engineerको घर is out of service. Please visit Engineerको घर Community.

May 31, 2015

Engineer Positions Jobs Vacancy @ Rawa Khola Hydroelectric Project

खोटाङ जिल्ला स्थित रावा खोलामा यस कम्पनिद्वारा निर्माणाधिन ६.५ मे. वा.को रावा खोला जल विद्युत आयोजनाको लागि निम्न बमोजिमका कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिहरुले विज्ञापन प्रकाशन भएको मितिले ७ दिनभित्र CV सहित निवेदन बुझाउन सूचित गरिन्छ ।

पद: परियोजना व्यवस्थापक
संख्या:
न्यूनतम शैक्षिक योग्यता: बि.ई. (हाइड्रो पावर लाई ग्राह्यता)
अनुभव: न्युनतम एउटा जलविद्युत परियोजना सम्पन्न गरेको
कार्य स्थल: मुख्य कार्यालय काठमाडौँ तथा परियोजना स्थल

पद: आवासीय इन्जिनियर
संख्या:
न्यूनतम शैक्षिक योग्यता: बि.ई. (हाइड्रो पावर लाई ग्राह्यता)
अनुभव: न्युनतम एउटा जलविद्युत परियोजना सम्पन्न गरेको
कार्य स्थल: परियोजना स्थल

पद: इन्जिनियर
संख्या:
न्यूनतम शैक्षिक योग्यता: बि.ई. इलेक्ट्रिकल
अनुभव: कम्तिमा २ वर्ष
कार्य स्थल: मुख्य कार्यालय काठमाडौँ तथा परियोजना स्थल

पद: इन्जिनियर
संख्या:
न्यूनतम शैक्षिक योग्यता: बि.ई. हाइड्रो मेकानिकल
अनुभव: कम्तिमा २ वर्ष
कार्य स्थल: मुख्य कार्यालय काठमाडौँ तथा परियोजना स्थल

Deadline to apply: 6 June, 2015

नोट: CV पठाउँदा कम्पनिको website www.dpc.com.np को vacancies मा उपलब्ध नमुना download गरी भरेर तलको इमेल ठेगानामा पठाउनु होला । निवेदनमा अपेक्षित तलब पनि उल्लेख गर्नु होला । छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र अन्तर्वार्तामा बोलाइने छ ।

दुधकोशी पावर कम्पनी प्रा.लि.
१२६, मिलन चोक, मध्य वानेश्वर, काठमाडौं ।
सम्पर्क: फोन: ०१-४४६९२७०, फ्याक्स: ०१-४४९१४७५
इमेल: info@dpc.com.np
Published on: 17 Jestha, 2072(Kantipur Daily)

No comments:

Post a Comment