Engineerको घर is out of service. Please visit Engineerको घर Community.

May 21, 2015

Engineer and Sub-Engineer Jobs Vacancy @ Grande City Clinic & Hospital

देहाय बमोजिम कर्मचारीहरुको आवश्यकता भएको हुँदा ईच्छुक व्यक्तिहरुलाई शैक्षक योग्यताको प्रमाण-पत्रहरु, नागरिकताको प्रतिलिपी, CV, फोटो, चिन्ने २ जनाको नाम सहित वर्तमान तथा अपेक्षित पारिश्रमिक उल्लेख गरी तल उल्लेखित ठेगानामा आवेदन दिन हुन आव्हान गरिन्छ ।

पद: फ्यासीलिटी प्रबन्धक(Facility Manager) - पूर्णकालिन(Full Time) - १ जना
शैक्षिक योग्यता: इलेक्ट्रिकल वा मेकानिकल ईन्जिनियरिंगमा स्नातक ।
अनुभव तथा अन्य: अस्पतालमा सम्बन्धित कामको कार्यानुभव ।

पद: ईलेक्ट्रिकल ओभरसियर(Electrical Overseer) - Full Time - १ जना
शैक्षिक योग्यता: इलेक्ट्रिकल ईन्जिनियरिंगमा स्नातक वा डिप्लोमा ।
अनुभव तथा अन्य: कम्तीमा ३ वर्षको कार्यानुभव ।

पद: सिभिल ओभरसियर(Civil Overseer) - Full Time - १ जना
शैक्षिक योग्यता: सिभिल ईन्जिनियरिंगमा स्नातक/प्रमाणपत्र तह वा डिप्लोमा ।
अनुभव तथा अन्य: कार्यानुभव भएकालाई ग्राह्यता ।

पद: बायो-मेडिकल ईन्जिनियर(Bio-Medical Engineer) - Full Time - १ जना
शैक्षिक योग्यता: बायोमेडिकल ईन्जिनियरिंगमा स्नातक ।
अनुभव तथा अन्य: सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव ।

Deadline to apply: 27 May, 2015

(आवेदन पठाउँदा आवेदन दिएको पद खाममा उल्लेख गरी पठाउनु होला । पोष्ट बक्स र इमेलबाट प्राप्त आवेदनलाई मात्र मान्यता दिईने छ । छनौट भएका उम्मेदवारलाई मात्र जाँच वा अन्तर्वार्तामा बोलाइने छ ।)

आवेदन पठाउने ठेगाना:
Grande City Clinic & Hospital Pvt. Ltd.
पो.ब.नं. १३३, काठमाण्डौ, नेपाल
ईमेल: gcchr@jyotigroup.org.np
Published on: 7 Jestha, 2072(Kantipur Daily)

No comments:

Post a Comment