Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 13, 2015

IT Officer Position Job Vacancy @ Youth and Small Entrepreneur Self-Employment Fund, GoN

प्रथम पटक प्रकाशित मिति: २०७१/१२/३०
 
यस कोषमा रिक्त रहेको निम्न पदहरुमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहायको न्यूनतम शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका इच्छुक नेपाली नागरिकहरुबाट प्रथम पटक प्रकाशित मितिले १५ दिनभित्र यस कोषको सचिवालय अनामनगरबाट (रु. १००मा) दरखास्त फाराम खरिद गरी उक्त दरखास्त फाराम पुरा भरी आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।

(क) पद: सूचना प्रविधि विज्ञ(अधिकृत तृतीय)
(ख) पद संख्या: १(एक)
(ग) सेवा: करार
(घ) सेवा अवधि: नियुक्तिका मितिले बढीमा २ वर्ष
(ङ) न्युनतम योग्यता: सूचना प्रविधि विषय लिई स्नातकोत्तर तह उत्तीर्ण गरी १ वर्ष IT सम्बन्धी कामको अनुभव भएको वा सूचना प्रविधि विषयमा स्नातक उत्तीर्ण गरी कम्तिमा ३ वर्ष  IT सम्बन्धी कामको अनुभव भएको ।
(च) सूचना प्रविधि सम्बन्धी नेपाल सरका, बैँक, वित्तीय संस्थामा कार्य अनुभव भएकोलाई ग्राह्यता दिइनेछ ।
(छ) उमेर: २१ वर्ष पुरा भै ३५ वर्ष ननाघेको ।
(ज) छनौट प्रकृया: लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ता ।

Deadline to apply: 27 April, 2015


सदस्य सचिव
पदपूर्ति समिति
Published on: 30 Chaitra, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment