Engineerको घर is out of service. Please visit Engineerको घर Community.

May 28, 2015

[Updated] Engineer and Sub-Engineer Position Jobs Vacancy @ Nilkantha Municipality

*Updated in accordance with the notice published on 14 Jestha, 2072 on Gorkhapatra Daily) 

निलकण्ठ नगपालिका कार्यालय, धादिङमा देहायका तह, सेवा, समूहका पदहरु खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । 

विज्ञापन नं. १/०७१-७२
पद: सिभिल इञ्जिनियर
तह: अधिकृत स्तर छैठौँ
सेवा: प्राविधिक
किसिम: खुला - १
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इञ्जिनियरिङ्ग विषयमा बी.ई. वा सो सरह उत्तीर्ण ।
लिखित परीक्षा मिति र समय:
प्रथम पत्र: २०७२।४।२२ गते बिहान ११:०० बजे
द्वितीय पत्र: २०७२।४।२२ गते दिनको १:०० बजे

विज्ञापन नं. ३/०७१-७२
पद: सव-इञ्जिनियर(सिभिल)
तह: सहायक पाचौँ
सेवा: प्राविधिक
किसिम: खुला - १
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इञ्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
लिखित परीक्षा मिति र समय:
प्रथम पत्र: २०७२।४।२५ गते बिहान ११:०० बजे

विज्ञापन नं. ५/०७१-७२
पद: अमिन
तह: सहायक चौथो
सेवा: प्राविधिक
किसिम: खुला - १
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेटिक्स विषयमा कम्तीमा १(एक) वर्षको तालीम प्राप्त गरेको ।
लिखित परीक्षा मिति र समय:
प्रथम पत्र: २०७२।४।२५ गते दिनको १:०० बजे

Deadline to apply: 12 June, 2015(२०७२।२।२९) and
19 June, 2015(२०७२।३।४)[With Double Charge]

परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
परीक्षा केन्द्र: निलकण्ठ नगरपालिका, पदपूर्ति समितिले तोके बमोजिम
दरखास्त फाराम: लोक सेवा आयोगले तोकेको ढाँचा अनुरुप हुने । निलकण्ठ नगरपालिकाको कार्यालय, धादिङवेसी बाटै उपलब्ध गराइने ।
दरखास्त दिने स्थान: निलकण्ठ नगरपालिकाको कार्यालय, धादिङवेसी
पाठ्यक्रम: सबै पद तथा तहका लगि लोक सेवा आयोगले सम्बन्धित पदका लागि निर्धारण गरेको पाठ्यक्रम नै कायम गरिने र उक्त पाठ्यक्रममा स्थानीय निकाय सम्बन्धी पाठ्यक्रम थप गरिनेछ । पदपूर्ति समितिबाट स्वीकृत उक्त पाठ्यक्रम निलकण्ठ नगरपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

सदस्य सचिव
पदपूर्ति समिति, निलकण्ठ नगरपालिका कार्यालय, धादिङ

New Notice
Published on: 14 Jestha, 2015(Gorkhapatra Daily)

Previous Notice
Published on: 10 Baisakh, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment