Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 23, 2015

Engineer and Sub-Engineer Jobs Vacancy @ Manamohan Memorial Polytechnic

यस मनमोहन स्मृति पोलिटेक्निकमा देहायका पदहरु करारमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकबाट आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी १/१ प्रति संलग्न गरी रीतपूर्वक दरखास्त आव्हान गरिन्छ । रीत नपुगेको र म्याद नाघी आएका दरखास्तलाई छनोट प्रकृयामा समावेश नगरिने व्यहोरा समेत यसैसाथ अनुरोध गरिन्छ ।

विज्ञापन नं. १०/२०७१
पद: सहायक लेक्चरर(इलेक्ट्रिकल)
पद संख्या:
तह:
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षणसंस्थाबाट सम्बन्धित विषयमा न्यूनतम बि.ई.(स्नातक) तह उत्तीर्ण ।

विज्ञापन नं. ११/२०७१
पद: ल्याब टेक्निसियन(सिभिल)
पद संख्या:
तह:
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षणसंस्थाबाट सम्बन्धित विषयमा डिप्लोमा तह उत्तीर्ण ।

Deadline to apply: 7 May, 2015(२०७२।०१।२४)

दरखास्त बुझाउने स्थान: मनमोहन स्मृति पोलिटेक्निक हात्तिमुढा, मोरङ ०२१६६२०५८, काठमाण्डौ ०१५५४४६६९ ।
पारिश्रमिक: पारिश्रमिकका हकमा मनमोहन स्मृति पोलिटेक्निकको नियमानुसार हुनेछ ।
सम्पर्क मिति: २०७२।०१।२५
Published on: 10 Baisakh, 2072(Kantipur Daily)

No comments:

Post a Comment