(प्रथम पटक प्रकाशित मिति: २०७१/१२/२६ गते)
१. नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका देहायका पदहरु समावेशी तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका ईच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई तोकिएको स्थानमा रु. १०।- को टिकट टाँसी दरखास्त पेश गर्न आव्हान गरिन्छ ।
२. आवश्यक संख्या तथा भर्ना केन्द्र
भर्ना केन्द्र: श्री कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय, जंगी अड्डा
विज्ञापन नम्बर: ०७१/७२/२७
पद: प्रा.सु. सर्भे
संख्या: १
शैक्षिक योग्यता: नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट डिप्लोमा ईन जियोम्याटिक्स ईन्जिनियरिङ्ग पास गरेको वा मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी कम्तिमा १ वर्षको जुनियर नापी तालिम गरेको हुनुपर्ने ।
विज्ञापन नम्बर: ०७१/७२/२८
पद: प्रा.सु.ओभरसियर
संख्या: १०(खुल्ला:६)
शैक्षिक योग्यता: नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ्गमा डिप्लोमा पास गरेको हुनुपर्ने ।
विज्ञापन नम्बर: ०७१/७२/२९
पद: प्रा.जम. कम्प्युटर
संख्या: १
शैक्षिक योग्यता: त्रि.वि.वि. वा नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट I.E.(Computer)/I.E.(Electronics) पास गरेको वा Computer विषय लिई १०+२ पास गरेको र Computer Hardware/Software Diploma सम्बन्धि घटिमा ६।६ महिना तालिम गरेको हुनुपर्ने ।
Deadline to apply: 28 April, 2015(2072/01/15)
श्री कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय
जंगी अड्डा
Published on: 16 Chaitra, 2071(Gorkhapatra Daily)
No comments:
Post a Comment