Engineerको घर is out of service. Please visit Engineerको घर Community.

March 30, 2015

Asst. Professor Positions Job Vacancy @ Thapathali Campus, IOE-TU

यस थापाथली क्याम्पस, थापाथलीको लागि विभिन्न शैक्षिक पदहरु करार सेवामा नियक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट गोरखापत्र दैनिकमा पहिलो पटक सूचना प्रकाशित भएको मिति २०७१।१२।१६ गते देखि १५ दिन भित्र(उक्त दिन विदा परेमा सोको भोलीपल्ट) यस थापाथली क्याम्पस, थापाथलीमा आई पुग्ने गरी दरखास्त आव्हान गरिन्छ । दरखास्त फाराम इ.अ.सं., थापाथली क्याम्पसबाट रु. १००।०० तिरी प्राप्त गर्न सकिनेछ । विस्तृत जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्न हुन अनुरोध छ ।

१. बिषय: Civil Engineering(Earthquake/Structural/Geotechnical)
पद: उपप्राध्यापक
संख्या:

२. बिषय:Disaster Risk Management
पद: उपप्राध्यापक
संख्या:

३. बिषय: Mechanical Engineering
पद: उपप्राध्यापक
संख्या:

४. बिषय: Geology/Seismology
पद: उपप्राध्यापक
संख्या:

५. बिषय: Structural/Seismology Earthquake
पद: उपप्राध्यापक
संख्या:

६. बिषय: Math Probability and Statistic
पद: उपप्राध्यापक
संख्या:

Deadline to apply: 13 April, 2015

पदपूर्ति समिति, थापाथली क्याम्पस ।
Published on: 16 Chaitra, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment