Engineerको घर is out of service. Please visit Engineerको घर Community.

December 28, 2014

Written Examination Date Announced for Operations Engineer Position @ Nepal Airlines

निगमले आह्वान गरेको निम्न विज्ञापनको लिखित परीक्षा निम्न तालिका अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि पदपूर्ति समितिको मिति २०७१/९्११ को निर्णयअनुसार यो सूचना प्रकाशित गरिएको छ । प्रवेश पत्र मिति २०७१/९/१६ गतेदेखि कार्यालय समय भित्र निगमको मानव संशाधन विभागबाट वितरण हुने ब्यहोरासमेत सूचित गरिन्छ।

स्थानः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर
विज्ञापन नं. ०१/०७१/०७२
पदः अपरेसन्स इन्जिनियर
तहः
मितिः २०७१/१०/१६ गते शुक्रवार
समयः दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म

Download the Written Examination Syllabus for Operations Engineer @ Nepal Airlines

Published on: 13 Paush, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment