Engineerको घर is out of service. Please visit Engineerको घर Community.

December 31, 2014

Civil Sub-Engineer Position Vacancy @ Bardghat Municipality, Nawalparashi

सूचना नं. २/०७१/७२
प्रथमपटक प्रकाशित मितिः २०७१/०९/१६ गते

यस कार्यालयका रिक्त निम्नानुसारका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि निम्नबमोजिमका योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ ।

वि.नं. १/०७१-७२
पदपूर्तिको किसिमः खुला
माग पद संख्याः १ (एक)
पदः सव ईन्जिनियर(प्राविधिक)
तहः सहायक स्तर पाँचौँ
आवश्यक न्यूनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
परीक्षा मितिः 
प्रथम पत्रः २०७१/११/८ गते दिनको ४ः०० बजे

Deadline to apply: 20 January, 2015(2071/10/06)
27 January, 2015(2071/10/13) [With Double Charge]

परीक्षाको किसिमः लिखित र अन्तर्वार्ता ।

थप जानकारीका लागि बर्दघाट नागरपालिका कार्यालयमा सम्पर्क राख्नुहोला ।

Published on: 16 Paush, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment