Engineerको घर is out of service. Please visit Engineerको घर Community.

November 17, 2014

Various Engineering Jobs Vacancy @ Arun Kabeli Power Limited

अरुण काबेली पावर लिमिटेड निर्माण गरिरहेको काबेली B-1 जलविद्युत आयोजनाको लागि दक्ष र अनुभवी प्राविधिक कर्मचारीको आवश्यकता भएको हुँदा इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निम्न ठेगानामा सम्पर्क गर्नुहोला । आकर्षक तलब, भत्ता तथा सुविधा प्रदान गरिने छ ।

१. प्रोजेक्ट म्यानेजर - १
२. प्रोजेक्ट इन्जिनियर - २
३. प्रोजेक्ट ओभरसियर - २

Deadline to apply: 1 December, 2014

ठेगानाः
अरुण काबेली पावर लिमिटेड
थापाथली, ट्रेड टावर, चौथो तल्ला
फोन नं. ०१-५१११०८५/८६
पो ब नं. ११०३९
Published on: 1 Mangsir, 2071(Kantipur Daily)

No comments:

Post a Comment