Engineerको घर is out of service. Please visit Engineerको घर Community.

November 24, 2014

Instructors Wanted @ Rastriya Praabidhik Sikshyalaya

व्यवसायिक तालिम दिने एक प्रतिष्ठित संस्थालाई निम्न लिखित विषय र स्थानको लागि TOT लिएका प्रशिक्षकहरुको आवश्यकता भएकोले तल उल्लेखित फोन नं.मा तुरुन्त सम्पर्क गर्नुहोला ।

पदः
मोवाईल मर्मत(७ जना), ईलेक्ट्रीसियन(१० जना), प्लम्बिङ्ग(६ जना) प्रशिक्षक

योग्यताः TSLC/Diploma/Level-2 in Electronics

जिल्लाः वारा, पर्सा र रौतहट

Deadline to apply: N/A

नोटः
TOT लिएका व्यक्तिहरुले मात्र सम्पर्क गर्नुहोला ।

राष्ट्रिय प्राविधिक शिक्षालय प्रा. लि.
सम्पर्क कार्यालयः ललितपुर-४, धोविघाट
ph: 9851176166, 9801042851
Published on: 8 Mangsir, 2071(Kantipur Daily)

No comments:

Post a Comment