Engineerको घर is out of service. Please visit Engineerको घर Community.

November 22, 2014

Instructors and Assistant Instructor Jobs Vacancy @ Korea Nepal Institute of Technology(KNIT)

प्रकाशित मिति २०७१/०८/०६

यस कोरिया नेपाल ईन्ष्टिच्यूट अफ टेक्नोलोजी बुटवल-१४ तामनगरमा तपशील बमोजिमका कर्मचारीहरु आवश्यक परेको हुनाले यो सूचना प्रकाशित भएको मितिदेखि १५ औँ दिन कार्यालय समयसम्म आफ्नो बायोडाटा, प्रमाणपत्रहरु तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । Short List मा परेका उम्मेदवारहरुलाई प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको लागि बोलाईनेछ ।

तपशीलः
१. पदः अटोमोबाईल प्रशिक्षक
संख्याः
किसिमः सेवा करार
न्युनतम योग्यताः अटोमोबाईल विषयमा स्नातक तह उत्तीर्ण वा मेकानिकल विषयमा स्नातक तह उत्तीर्ण गरी अटोमोबाईलमा विशेषज्ञता हासिल गरेको
कैफियतः अटोमोबाईल विषयमा स्नातक तह उत्तीर्ण गरेकालाई प्राथमिकता दिईने छ ।

२. पदः मेकानिकल प्रशिक्षक
संख्याः
किसिमः सेवा करार
न्युनतम योग्यताः मेकानिकल विषयमा स्नातक तह उत्तीर्ण

३. पदः मेकानिकल सहायक प्रशिक्षक
संख्याः
किसिमः सेवा करार
न्युनतम योग्यताः मेकानिकल विषयमा डिप्लोमा तह उत्तीर्ण

४. पदः अटोमोबाईल प्रशिक्षक
संख्याः
किसिमः सेवा करार
न्युनतम योग्यताः ईन्जिनियरिङ्ग विषयमा प्राविधिक एस.एल.सी. उत्तीर्ण
कैफियतः विद्युत र प्लम्बिङ्ग विषयको सीप भएको

Deadline to apply: 6 December, 2014
पुनश्चः E-mail: kint.butwal@gmail.com बाट पनि निवेदन दर्ता गराउन सकिन्छ ।

Engineerको घर adds:
Above given email address(as published on vacancy notice) doesn't seem to work on our trial. In case you cannot send email using the address, Engineerको घर recommends knit.butwal@gmail.com instead.

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
कोरिया नेपाल ईन्ष्टिच्यूट अफ टेक्नोलोजी
बुटवल-१४, तामनगर
Published on: 6 Mangsir, 2071(Kantipur Daily)

No comments:

Post a Comment