Engineerको घर is out of service. Please visit Engineerको घर Community.

November 13, 2014

Faculty Positions Vacancy @ Purbanchal Campus, IOE-TU

त्रि. वि. ई. अ. सं. अन्तर्गत यस क्याम्पसको लागि निम्नानुसारको शैक्षिक पदहरुमा करार सेवामा नियुक्त गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट २०७१/८/५ गते कार्यालय समय ४ः०० बजे भित्र ई.अ.सं. डीनको कार्यालय, पुल्चोक र पूर्वाञ्चल क्याम्पस धरानमा आईपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । दरखास्त फारम रु. १००/- बुझाई दुवै कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

१. पदः उप-प्राध्यापक शिक्षण सहायक
२. विषयः ईलेक्ट्रिकल इन्जिनियरिंग

Deadline to apply: 21 November, 2014(2071/8/5) 16:00Hrs.
दरखास्त दस्तुरः प्रति पद रु. १,५००।- (एक हजार पाँच सय)
विस्तृत विवरणः ई.अ.सं. डीनको कार्यालय वा यस क्याम्पसको सूचना पाटीमा हेर्न सकिनेछ ।

ई.अ.स. पूर्वाञ्चल क्याम्पस
धरान
Published on: 27 Kartik, 2071(Kantipur Daily)

No comments:

Post a Comment