Engineerको घर is out of service. Please visit Engineerको घर Community.

October 15, 2014

Engineering Jobs Vacancy @ a Housing and Developers Company

प्रतिष्ठित हाउजिङ्ग तथा डेभलपर्स कम्पनीको लागि योग्य कर्मचारी चाहियो ।

१. पदः आर्किटेक्चर ईन्जिनियर
योग्यताः सम्बन्धित विषय लिई स्नातक गरी ५ वर्षको कार्य अनुभव भएको ।

२. पदः सिभिल ईन्जिनियर
योग्यताः सिभिल ईन्जिनियरिङ पास गरी २ वर्ष कार्य अनुभव भएको । (नगर विकासमा कार्य गरेकोलाई विशेष प्राथमिकता दिईनेछ ।)
पद संख्याः

३. पदः सर्वेयर
योग्यताः सम्बन्धित विषयमा स्नातक गरी १० वर्षको कार्य अनुभव भएको । (नगर विकासमा कार्य गरेकोलाई विशेष प्राथमिकता दिईनेछ ।)
पद संख्याः

Deadline to apply: N/A

नोटः सेवासुविधा आपसि सहमति अनुसार तय गरिनेछ । (डकुमेन्ट इमेल मार्फत पठाउनु होला ।)
Published on: 29 Asoj, 2071(Kantipur Daily)

No comments:

Post a Comment