Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 25, 2014

Electrical Engineer and Sub-Engineer(Overseer) Job Vacancy @ Janata (Technical and Vocational Education) H.S. School

(प्रथम पटक प्रकाशित मितिः २०७१।०४।०९)
यस विद्यालयको निम्न लिखित पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा अस्थायी सेवाको लागि उम्मेदवारहरुको छनोट गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।

विज्ञापन नं. ०१।०७१।०७२
पदः प्रशिक्षक(इलेक्ट्रिकल इन्जिनियर)
संख्याः
आवश्यक न्यूनतम योग्यताः मान्यता प्राप्त संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङ्गमा स्नातक उत्तीर्ण गरेको ।

विज्ञापन नं. ०२।०७१।०७२
पदः उप-प्रशिक्षक(इलेक्ट्रिकल ओभरसियर)
संख्याः
आवश्यक न्यूनतम योग्यताः मान्यता प्राप्त संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङ्गमा प्रमाण-पत्र तह वा सो सरह उत्तीर्ण गरेको ।

Deadline to apply: 8 August, 2014(23 Shrawan, 2071)
For Detail Information, please visit website: www.jmthss.edu.np

प्राचार्य,
श्री जनता (प्राविधिक तथा व्यवसायिक शिक्षा) उच्च मा.वि.
असनपुर-६, गोलबजार, सिरहा
Published on: 9 Shrawan, 2071(Kantipur Daily)

No comments:

Post a Comment