Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 5, 2014

Civil and Electronics Sub-Engineer(Overseer) Jobs Vacancy @ Sindhu Sadabhahar Hospital

विगत ६ वर्ष देखि सञ्चालित ५५ शैयाको सिन्धु सदाबहार अस्पतालका लागि विभिन्न कर्मचारीहरु आवश्यक परेको हुनाले इच्छुक नेपाली नागरिकहरुले १५ दिन भित्र आफ्नो सम्पूर्ण वायोडाटा, कार्यानुभवको प्रमाणपत्र सहित तल उल्लेखित ठेगानामा सम्पर्क गर्नुहोला ।

१. Post: Civil Sub-Engineer(Overseer)
Nos.: Few
Requirement: अनुभवी

२. Post: Electronics Sub-Engineer(Overseer)
Nos.: Few
Requirement: अनुभवी

Deadline to apply: 19 July, 2014

सिन्धु सदाबहार अस्पताल
खाडिचौर, सिन्धुपाल्चोक, फोनः ०११-४८२०४५/४८२०४४
Email: sindhusadabhaharhospital@hotmail.com, पोष्ट वक्सः १२८९०,
काठमाण्डौ सम्पर्क फोनः ४२५८८३२/४१०११२०(१०:०० देखि ६:००)
Published on: 21 Asae, 2071(Kantipur Daily)

No comments:

Post a Comment