Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 4, 2014

Call for Volunteering in Civil Engineering(Engineer, Sub-Engineer & Sub-Overseer) @ National Development Volunteer Service(NDVS)

राष्ट्रिय विकास स्वयंसेवक सेवाबाट विभिन्न जिल्लाका सार्वजनिक सेवा केन्द्रहरुमा परिचालन गर्ने गरी केही स्वयंसेवकहरु आवश्यक भएकोले देहायका विषय क्षेत्रमा प्राविधिक तर्फ स्वयंसेवक भई काम गर्न इच्छुक नेपाली नागरिकहरुलाई रोष्टरमा सूचिकृत हुन यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरिएको छ ।

विषय क्षेत्रः सिभिल इन्जिनियरिङ्ग
योग्यताः मान्यताप्राप्त शैक्षिक संस्थाबाट सिभिल इन्जिनियर, सव-इन्जिनियर(ओभरसियर) र असिस्टेन्ट सब-इन्जिनियर(सब ओभरसियर) उत्तीर्ण ।

Deadline to apply: 2 August, 2014

  • आवेदन फाराम राष्ट्रिय विकास स्वयंसेवक सेवाको वेवसाइट www.ndvs.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ।
  • यस सेवाको वेवसाइट www.ndvs.gov.np मा Online form भरेरसमेत पेस गर्न सकिनेछ ।

सम्पर्क कार्यालयः
राष्ट्रिय विकास स्वयंसेवक सेवा
वालुवाटार, काठमाडौ(चाइनिज दूतावास सँगै) ।
फोन नं. ०१-४४४६३२९, ०१-४४४६२८५, फ्याक्स नं. ०१-४४४६२८९
Published on: 20 Asar, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment