व्यवसायिक तालिम दिने एक प्रतिष्ठित संस्थालाई केही कर्मचारीहरुको तु-आवश्यक भएकोले इच्छुक व्यक्तिहरुले आफ्नो सम्पूर्ण बायोडाटा, शैक्षिक योग्यता, नेपाली नागरिकता र अनुभवको प्रमाण पत्र यो सूचना प्रकाशित भएको मितिले एक हप्ताभित्र पोष्ट बक्स नं. २१६०० काठमाणडौ वा E-mail: vtvacancy@gmail.com मा पठाइदिनु हुन अनुरोध छ ।
आवश्यक पदहरु
१. प्रोग्राम को-अर्डिनेटरः संख्या -केही
योग्यताः स्नातक उत्तीर्ण गरी Vocational Training सम्बन्धी अनुभव र Fluent in English
२. कम्प्यूटर अपरेटरः संख्या - केही
योग्यताः Diploma in Computer Science or Equivalent(Fluent in Nepali & English Typing)
३. ट्रेनर / कोट्रेनरः संख्या - केही
योग्यताः TSLC/Diploma in Civil, Electronics, Electrical, Mechanical, Automobile, PJTA, VJTA वा उक्त विषयहरु का साथै टेलरिङ्ग र मोवाईल मर्मतको हकमा Level-1, Level-2 पास गरेको ।
Deadline to apply: 15 June, 2014
सम्पर्क नं. ९८४१२४१७७३, ०१-५५२१९६७
No comments:
Post a Comment