Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 15, 2014

Engineering Positions Vacancies @ South Asian Infrastructure Pvt. Ltd.

यस निर्माण कम्पनी (South Asian Infrastructure Private Limited) को लागि जलविद्युत तथा सुरुङ्गको काममा दक्ष केही जनशक्तिको आवश्यकता भएकोले निम्न लिखित पदको लागि दरखास्त आह्वान गरिन्छ ।

१. पदः साइट इन्जिनियर
वर्गः सिभिल
संख्याः
योग्यताः सिभिल इन्जिनियरिङ्गमा स्नातक तह उत्तीर्ण गरी  जलविद्युतमा कम्तिमा २ वर्षको अनुभव

२. पदः ओभरसियर
वर्गः सिभिल / मेकानिकल
संख्याः ३/३
योग्यताः सम्बन्धित क्षेत्रमा प्रमाणपत्र तह वा सो सरह

३. पदः सर्वेयर
वर्गः सुरुङ्ग /सतह
संख्याः
योग्यताः सम्बन्धित क्षेत्रमा प्रमाणपत्र तह वा सो सरह

Deadline to apply: N/A

  • पारिश्रमिक आपसी सहमतिमा निर्धारण गरिनेछ ।
  • योग्य उम्मेदवारलाई अन्तर्वार्ताको लागि छिट्टै बोलाइनेछ ।
  • hr.sai16@gmail.com मा व्यक्तिगत विवरण इमेल गर्न अनुरोध गरिन्छ ।

South Asian Infrastructure Pvt. Ltd.
कोटेश्वर-३५(बालकुमारी पुलसँगै) काठमाडौँ, नेपाल
फोनः ०१-५१००५३३,३४ पोष्ट बक्स नंः ३८२९
Published on: 1 Asar, 2071(Kantipur Daily)

No comments:

Post a Comment