Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 6, 2014

Civil Engineer and Sub-Engineer Positions Job Vacancy - Industrial Area Management Limited, Balaju

यस कम्पनीको केन्द्रीय कार्यालय तथा सोअन्तर्गत संचालित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा रिक्त रहेका देहायका पदहरु खुल्ला प्रतियोगिताद्वारा पछि पछि स्थायी पदपूर्ति भई आएमा स्वतः हट्ने गरी अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरुको स्वयंद्वारा प्रमाणित प्रतिलिपिसहित यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिनभित्र देहायको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ । म्याद नाघि आएको वा रितपूर्वक नआएको दरखास्तउपर कुनै कार्यवाही हुनेछैन ।

१. वि.नं. ७।०७०।७१
पदः सिभिल इन्जिनियर
तहः
पद संख्याः
आवश्यक न्युनतम शैक्षिक योग्यताः सिभिल इन्जिनियरिङ्गमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
परीक्षा (अन्तर्वार्ता)को मिति र समयः २०७१।१।१२ गते दिउँसो ३.०० बजेदेखि

२. वि.नं. ८।०७०।७१
पदः सिभिल ओभरसियर(व.स.प्रा)
तहः
पद संख्याः
आवश्यक न्युनतम शैक्षिक योग्यताः सिभिल इन्जिनियरिङ्गमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
परीक्षा (अन्तर्वार्ता)को मिति र समयः २०७१।१।१३ गते बिहान ११.०० बजेदेखि

Deadline to apply: 20 April, 2014

परीक्षा दस्तुरः क्रमशः रु. ४००।- र रु. ३००।-
दरखास्त फाराम पाईने स्थानः केन्द्रीय कार्यालय, बालाजु ।

पदपूर्ति समिति
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
केन्द्रीय कार्यालय, बालाजु, काठमाडौं ।
Published on: 23 Chaitra, 2070(Gorkhapatra Daily)

No comments:

Post a Comment