नेपाल जेनरल मार्केटिंग प्रा.लि., काठमाडौंको लागि देहाय बमोजिम पदमा कर्मचारीको आवश्यकता भएको हुँदा योग्य/ईच्छुक व्यक्तिहरु (पुरुष अथवा महिला) लाई आफ्नो शैक्षिक योग्यताको प्रमाण-पत्रहरु, अनुभव तथा तालिमको साथै नेपाली नागरिकताको प्रतिलिपी, आफ्नो बायोडाटा तथा सम्बन्धित कागजातहरु, हालसालैको पासपोर्ट साईज फोटो, सिफारिश गर्ने २ जना व्यक्तिको नाम सहित वर्तमान तथा अपेक्षित पारिश्रमिक उल्लेख गरी तल उल्लेखित ठेगानामा प्राप्त हुने गरी आवेदन दिन हुन आव्हान गरिन्छ ।
आवश्यक पदः प्रमुख-सर्भिस(Head-Service)
कार्य स्थलः काठमाण्डौ (आवश्यक्तानुसार भ्रमण गर्नु पर्ने)
विभागः हिरो-सर्भिस
विभागः हिरो-सर्भिस
जम्मा संख्याः १(एक)
शैक्षिक योग्यताः स्नातक तह(मेकानिकल अथवा अटोमोवाइल विषयमा)
अनुभव तथा अन्यः After Sales Service क्षेत्रमा ८ देखि १० वर्षको अनुभव ।
उमेरः ३०-३५ वर्ष ।
Deadline to apply: 31 March, 2014
आवेदन पठाउने ठेगानाः
नेपाल जेनरल मार्केटिंग प्रा.लि.
पो.ब.नं. १३३, ज्योति भवन,
पो.ब.नं. १३३, ज्योति भवन,
१९११ कान्तिपथ, काठमाण्डौ, नेपाल
ईमेलः ngmhr@ngmhero.com
(आवेदन पठाउँदा आफूले आवेदन दिएको पद खाममा उल्लेख गरी पठाउनु होला । छनौट भएका उम्मेदवारलाई मात्र लिखित वा अन्तर्वार्तामा समावेश गराईनेछ ।)
Published on: 3 Chaitra, 2070(Kantipur Daily)
No comments:
Post a Comment