Engineerको घर is out of service. Please visit Engineerको घर Community.

February 26, 2014

Call of Application for Standing List - Budhigandaki Hydropower Project Development Committee

First date of publication of notice: 2070/11/14

यस समितिद्वारा बुढीगण्डकी जलविद्युत आयोजनाको प्राविधिक, सामाजिक एवं वातावरणीय पक्षहरुको अध्ययन, मुल्यांकन र विश्लेषण गर्ने सन्दर्भमा सम्बन्धित विषय विज्ञहरुको सूची तयार गर्ने कार्य भईरहेको छ । यसर्थ: तपसिलमा उल्लेख भए बमोजिमको विषयहरुमा सूचिकृत हुन इच्छुक नेपाली नागरिकहरुले आवश्यक प्रमाणपत्रको प्रतिलिपि सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्न हुन अनुरोध गरिन्छ । आवेदकहरुले तल उल्लेखित विषयहरु मध्ये आफू सूचिकृत हुन चाहेको विषयनिवेदनमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ । थप जानकारीका लागि यस समितिको कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्नुहुन अनुरोध छ ।

Subjects:
  • Hydropower Engineer
  • Hydrologist
  • Geologist/Geo-technical Engineer
  • Structural Engineer
  • Mechanical Engineer
  • Electrical Engineer
  • Environmentalist/Environmental Engineer
  • Civil Engineer
  • Surveyor
  • GIS Expert
  • Computer Engineer
  • Architect

Minimum Qualification:
Bachelors and 3 years of work experience in the related subject

Deadline to apply: 12 March, 2014(28 Falgun, 2070)

Documents to submit:
  • Personal Details
  • Experience Details
  • Copy of certificates of academic qualifications
  • Certificate of Nepali Citizenship

नेपाल सरकार
बुढीगण्डकी जलविद्युत आयोजना विकास समिति
त्रिपुरेश्वर, काठमाडौ ।

फोन : ०१-४२१९७९८ / ९९ / ३६

Published on: 14 Falgun, 2070(Nagarik Daily)

No comments:

Post a Comment