व्यवसायिक तालिम दिने एक प्रतिष्ठित संस्थालाई निम्नलिखित विषय र स्थानको लागि केहि कर्मचारिहरुको आवश्यकता भएकोले आफ्नो सम्पूर्ण बायोडाटा, शैक्षिक योग्यता, नेपाली नागरिकता र अनुभवको प्रमाणपत्र सहित यो सूचना प्रकाशित भएको मितिले एक हप्ताभित्र निम्न उल्लेखित ठेगानामा पठाउनुहोला ।
१. पदः जिल्ला संयोजक
योग्यताः Bachelors/Masters in Engineering / Sociology / Education
जिल्लाः बारा, पर्सा, रौतहट
२. पदः मोवाइलमर्मत, ईलेक्ट्रीसियन, प्लम्बिङ्ग प्रशिक्षक
योग्यताः TSLC/Diploma/Level-2 in Electronics, Electrical & Civil
जिल्लाः बारा, पर्सा र रौतहट
Deadline to apply: 20 October, 2014
नोटः
१. प्रशिक्षकहरुको लागि TOT लिएका व्यक्तिहरुलाई विशेष ग्राह्यता ।
राष्ट्रिय प्राविधिक शिक्षालय प्रा. लि.
सम्पर्क कार्यालयः ललितपुर - ४, धोविघाट
Ph: 01-5521967, Email: hr.rpsnepal@gmail.com
Published on: 28 Asoj, 2071(Kantipur Daily)
No comments:
Post a Comment