व्यवसायिक तालिम दिने यस संस्थालाई निम्न विषय र स्थानकालागि केही प्रशिक्षकहरुको तु-आवश्यक भएकोले इच्छुक व्यक्तिहरुले आफ्नो सम्पूर्ण वायोडाटा, शैक्षिक योग्यता, नेपाली नागरिकता र अनुभवको प्रमाणपत्र यो सूचना प्रकाशित भएको मितिले एक हप्ताभित्र यस संस्थाको ठेगाना वा इमेलमा पठाउनुहुन अनुरोध छ।
विषयः मोवाइल मर्मत, ईलेक्ट्रीसियन, प्लम्बिङ्ग
योग्यताः TSLC/Diploma/Level-2 in Electronics, Electrical & Civil
जिल्लाः बारा, पर्सा र रौतहट
Deadline to apply: 8 August, 2014
राष्ट्रिय प्राविधिक शिक्षालय प्रा. लि.
केन्द्रिय कार्यालयः लाटीकोईली-८, सुर्खेत(०८३-५२१६८९)
सम्पर्क कार्यालयः अफलटोल, धोविघाट-३, ललितपुर
(P.O.Box: 21600, ph.No. 01-5521967, 9841241773,
Email: rps.edu2056@gmail.com
Published on: 17 Shrawan, 2071(Kantipur Daily)
No comments:
Post a Comment