Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 19, 2014

Mechanical Sub-Engineers Vacancy @ Everest Paper Mills Pvt. Ltd.

धनुषा, संखुवा महेन्द्रनगरस्थित यस मिल्सक लागि निम्न अनुसारको कामदार, कर्मचारीहरुको आवश्यकता भएको हुनाले योग्यता प्राप्त इच्छुक नेपाली नागरिकहरुलाई यो विज्ञापन प्रकाशित भएको मितिले ७ दिन भित्र तलको ठेगानामा आइपुग्ने गरी योग्यता, अनुभव, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित २ प्रति पासपोर्ट साइजको फोटो संलग्न गरी आवेदन पेश गर्न सूचित गरिएको छ ।

१. पदः पावर प्लान्ट इन्चार्ज
योग्यताः मेकानिकल डिप्लोमा
अनुभवः ५ वर्ष

२. पदः सुपरभाइजर (मेकानिकल)
योग्यताः मेकानिकल डिप्लोमा
अनुभवः ५ वर्ष

Deadline to apply: 25 June, 2014

आवेदन दिने ठेगानाः
एभरेष्ट पेपर मिल्स प्रा. लि.
प्रधान कार्यालयः वृन्दावन कम्प्लेक्स, जनकपुरधाम, धनुषा पो.ब.नं. ८
E-mail: epm@ntc.net.np, फ्याक्सः ०४१-५२०३१७
Published on: 5 Asar, 2071(Kantipur Daily)

No comments:

Post a Comment