पोलिटेक्निक इन्स्टिच्युटलाई तपसिलमा उल्लिखित प्रशिक्षक / कर्मचारीहरु चाहियो । इच्छुक नेपाली नागरिकले शैक्षिक योग्यता, तालिम तथा अनुभवको प्रमाणपत्रका साथ एक साताभित्र निम्न ठेगानामा सम्पर्क राख्नुहोला ।
१. पदः मुख्य तालिम संयोजक
संख्याः २ जना
शैक्षिक योग्यताः एम.ई. वा सो सरह र सम्बन्धित विषयमा ५ वर्षको अनुभव
२. पदः तालिम संयोजक
संख्याः १५ जना
शैक्षिक योग्यताः बि.ई. वा सो सरह र TOT प्राप्त तथा सम्बन्धित विषयमा ५ वर्षको अनुभव
३. पदः प्रशिक्षकहरु
संख्याः ४२ जना
शैक्षिक योग्यताः सम्बन्धित विषयमा डिप्लोमा वा लेबल २ र TOT प्राप्त तथा सम्बन्धित विषयमा ३ वर्षको अनुभव
Deadline to apply: 3 June, 2014
सम्पर्कः
गण्डकी पोलिटेक्निक इन्स्टिच्युट प्रा. लि.
धापासी, काठमाडौँ, फोन नं. ०१४३८५५५९, ९८५१०९९८३१, ९८४१६२९९०७
इमेलः gpinepal@hotmail.com
Published on: 14 Jestha, 2071(Kantipur Daily)
No comments:
Post a Comment