Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 28, 2014

Bio-Medical Engineer Wanted - Rastriya Janaswasthya Prayogshala

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सेवा विस्तारको लागि देहायमा उल्लेखित कर्मचारीहरु करार सेवामा नियुक्ति गर्नु पर्ने भएकोले उल्लेख गरिए अनुसारको न्यूनतम आवश्यक योग्यता पुगेका नेपाली नागरिकबाट ७ दिन भित्र निवेदन आह्वान गरिएको छ ।

पदः वायोमेडिकल इन्जिनियर
आवश्यक संख्याः
न्यूनतम आवश्यक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट वायोमेडिकल इन्जिनियरिङ्ग विषयमा स्नातक उपाधि हासिल गरी ६ महिनको कार्य अनुभव ।

Deadline to apply: 4 May, 2014


Published on: 15 Baisakh, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment